इतिहासकै ठूलो आईपीओ आउँदै
barnanmedia.com · Fri May 22 04:39:26 GMT 2026

काठमाडौँ । एलोन मस्कको रकेट तथा उपग्रह कम्पनी स्पेसएक्स शेयर बजारमा सूचीकृत हुने तयारीमा पुगेको छ ।
यो प्रक्रिया सफल भए वाल स्ट्रिट इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन बन्न सक्ने अनुमान मात्र गरिएको छैन एलोन मस्क चाँडै संसारकै पहिलो खर्बपति बन्ने सम्भावना समेत बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)