मंगलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
nepalnews.com · Mon Jun 15 00:14:08 GMT 2026

म्याग्दी। म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मंगला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ।
विगतका ठुला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)