एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री
Ujyaaloonline.com · Wed Nov 27 23:00:40 GMT 2024
काठमाण्डाै – आउँदो शनिवारदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलको सबै टिकट बिक्री भएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटनका लागि १० हजार वटा टिकट बिक्री भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव छुम्बी लामाले उज्यालोलाई जानकारी दिनुभयो । १० हजारमध्ये ८ सय वटा भीआईपीतर्फका र ९ हजार २ सय वटा साधारणतर्फका टिकट बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)