कैलालीका किसानले गर्दैछन् व्यावसायिक तरकारी खेतीबाट मनग्गे आम्दानी
deshsanchar.com · Wed Nov 27 23:27:35 GMT 2024

अत्तरिया (कैलाली)- कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
त्यसमध्ये एक हुन् कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उनले तरकारी खेतीबाट वर्षमा रु तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)