४२ जना विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति सहयोग
clickmandu.com · Fri May 22 05:01:04 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षमा देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियान अन्तर्गत छात्रवृत्ति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)