माओवादीको केन्द्रीय समिति बैठक सोमबार पनि
nepallive.com · Mon Jul 04 00:38:00 GMT 2022
काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार पनि बस्ने भएको छ। आइतबारदेखि काठमाडौंमा सुरु भएको बैठकले सोमबार पनि निरन्तरता पाउने भएको हो।
बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न आठ वटा अजेन्डा प्रस्तुत गरेका थिए। आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)