उबरले नेपालमा औपचारिक रुपमै थाल्यो सेवा
rajdhanidaily.com · Fri Jun 05 07:57:32 GMT 2026

काठमाडौं । चर्चित राइड-हेलिङ कम्पनी उबरले नेपालमा औपचारिक रुपमै सेवा सुरु गरेको छ। शुक्रबार आफ्नो सेवा आधिकारिक रुपमा सुरु भएको उबर नेपालले घोषणा गरेको हो।
नेपाल एसिया(प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)