रारा विमानस्थलमुनिका दर्जनौँ बस्ती पहिरोको उच्च जोखिममा
deshsanchar.com · Wed Sep 11 17:15:02 UTC 2024

मुगु– मुगु जिल्लाको सदरमुकाम गमगढी भन्दा आधा घण्टा पैदल दुरीमा रहेका छायाँनाथरारा नगरपालिका वडा नं ९४ का दर्जनौँ बस्ती पहिराको उच्च जोखिममा परेका छन्।
रारा विमानस्थल ताल्चा पिच भएसंगै बर्षातको समयमा बिमानास्थलको पानी बुका खोला,लेत्याखोला बुद्या खोलामा मिसाईएकाले रारा विमानस्थल ताल्च मुनिका दर्जनौ बस्तीहरू पहिरोको उच्च जोखिमामा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)