निर्माण व्यवसायीले आफ्नो छवि सुधार्नुपर्छ : सांसद राई
ratopati.com · Fri May 22 05:17:43 GMT 2026

काठमाडौँ । सांसद राजेन्द्रकुमार राईले निर्माण व्यवसायीलाई आफ्नो छवि सुधार्न सुझाव दिएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै राईले व्यवसायीहरू सरकारको पछि मात्र नलागी आफ्ना समस्या स्पष्टसँग राख्नुपर्ने बताए ।
उनले निर्माण व्यवसायीले १, २, ३, ४ गरेर आफ्ना समस्या ठोस रूपमा राख्न नसकेको टिप्पणी गरे। ‘सधैँ तेलको भाउ बढेको बहानामा काम रोक्ने र एउटै कुरा दोहोर्याउने काम बन्द गर्नुपर्छ’ राईले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)