ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
ratopati.com · Mon Jul 06 10:29:43 GMT 2026

तेहरान । इरानका दिवंगत सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अन्त्येष्टि समारोहअन्तर्गत सोमबार राजधानी तेहरानमा विशाल शवयात्रा निकालिएको छ ।
हजारौं शोकाकुल नागरिक सहभागी भएको उक्त शवयात्राका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिशोधको नारा लगाइएको थियो । इरानको सरकारी टेलिभिजनले सार्वजनिक गरेको ड्रोन दृश्यमा तेहरानको मुख्य सडकमा दशौं हजार मानिसको उपस्थिति देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)