सङ्घीय निजामती सेवा ऐनमा ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव
kendrabindu.com · Fri May 22 05:18:40 GMT 2026

काठमाडौं । सरकारले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार आफैंमा राख्ने प्रस्ताव गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
यो विधेयक अर्थ मन्त्रालयबाट स्वीकृत भएर सङ्घीय मामिला मन्त्रालयमै फिर्ता भइसकेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा स्वीकृतिका लागि पठाउने तयारी भइरहेको विधेयकको मस्यौदाको दफा १४७ मा नियम बनाउने अधिकारसम्बन्धी व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)