फिफा विश्वकप छनोट : दोस्रो लेगमा यूएईविरुद्ध नेपाल ४–० ले पराजित
baahrakhari.com · Thu Jun 06 18:01:12 UTC 2024
काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा नेपाल ४–० ले पराजित भएको छ ।
बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा सम्पन्न खेलमा यूएईलाई जित दिलाउन हरिब अब्दल्लाह अलमुसारखले दुई गोल गरे । अलि सलेह र हजिम मोहम्मद अब्दुल्लाह अब्बासले एक गोल थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)