आक्रामक सुरुआत गरेको नेपाललाई पहिलो झट्का
shilapatra.com · Fri May 22 05:24:00 GMT 2026
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा अमेरिकाविरुद्ध सानदार सुरुआत गरेको नेपाललाई पहिलो झट्का लागेको छ ।
ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेले पहिलो विकेटको लागि गरेको ६९ रनको साझेदारी तोडिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)