मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

onlinekhabar.com · Tue Dec 12 00:41:32 GMT 2023

२५ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा नेपालबाट कुनै पनि खेलाडी समावेश भएका छैनन् ।

बीसीसीआईले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा नेपाली क्रिकेटरको नाम छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)