१७ घण्टा लामो वार्तापछि तेहरानबाट फर्किए कतारी मध्यस्थकर्ता
lokaantar.com

अमेरिका र इरानबीच युद्ध अन्त्यको खाका तयार पार्न महत्त्वपूर्ण भूमिका खेलिरहेका कतारी मध्यस्थकर्ताहरू तेहरानमा १७ घण्टा लामो सघन वार्तापछि फर्किएका छन्।
एक कूटनीतिज्ञले दिएको जानकारी अनुसार कतारी टोलीले इरानी पक्षसँग प्राविधिक र राजनीतिक विषयमा म्याराथन छलफल गरेको सीएनएनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)