रसुवा, नुवाकोट र धादिङका बाढीबाट १७ हजारभन्दा बढी बालबालिका प्रभावित
clickmandu.com · Fri Aug 28 07:13:43 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका कम्तीमा १७ हजार बालबालिका प्रभावित भएको युनिसेफले जनाएको छ ।
युनिसेफका अनुसार बाढीबाट हालसम्म अनुमानित ३३२ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये कम्तीमा १४ जना बालबालिका रहेका छन् । सयौँ मानिस अझै बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा प्रभावितको संख्या अझै बढ्न सक्ने युनिसेफले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)