एक सय ९३ फार्म तथा व्यवसायको अनुगमन
khabarhub.com · Fri May 22 05:29:22 GMT 2026

टीकापुर – कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्डविपरीतका ६५ किलो प्लाष्टिकजन्य झोला जफत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)