सञ्चार माध्यम र सामाजिक सञ्जालमा वीभत्स र भ्रामक सामग्री देख्नुभयो ? अनलाइनबाट प्रेस काउन्सिललाई यसरी दिनुहोस् उजुरी
techpana.com · Fri Aug 28 07:06:23 GMT 2026

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक हुने वीभत्स, भ्रामक र मानवीय संवेदनामा आघात पुग्ने सामग्रीहरूको निगरानीमा साथ दिन आग्रह गरेको छ । विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै काउन्सिलले यस्तो आग्रह गरेको हो ।
काउन्सिलका अध्यक्ष श्रेष्ठले सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद काउन्सिलले सञ्चारमाध्यम र सामाजिक सञ्जालको निरन्तर अनुगमन गरिरहेको बताएका छन् । उनले मानवीय संवेदनामा आघात पुग्ने, वीभत्स फोटो/भिडिओ, भ्रामक वा अन्य आपत्तिजनक सूचना तथा सामग्री सम्प्रेषण भएमा काउन्सिलमा उजुरी दिन सकिने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)