‘अनिवार्य अवकाश’ ले १४ हजार कर्मचारीले गुमाउने छन् जागिर
baahrakhari.com · Mon Jun 15 01:01:00 GMT 2026

काठमाडौं । सरकारले निजामती सेवामा ३० वर्ष बिताएका वा ५५ वर्ष उमेर पुगेका सबैलाई बिदा गर्ने गरी ‘अनिवार्य अवकाश’ योजना ल्याउने तयारी गर्दै छ । त्यसका निम्ति सरकार संघीय निजामती ऐन संशोधन गर्ने गृहकार्यमा छ ।
अझै अध्यादेश जारी गर्ने वा विधेयकको बाटो लिने भन्ने टुंगोमा सरकार पुगिसकेको छैन । संशोधन मस्यौदा अन्तिम चरणमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
संघीय निजामती विधेयक
काठमाडौँ