राष्ट्रिय परिचयपत्र बनाउँदा भुलेर पनि नगर्नुहोस यस्तो गल्ती
techpana.com · Fri Mar 11 18:09:59 GMT 2022
काठमाडौं । सरकारले अहिले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्रका लागि नागरिकको विवरण संकलन गरिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हरेक नागरिकले यस्तो परिचयपत्र अनिवार्य बनाउनुपर्छ ।
पछि यही परिचयपत्रका आधारमा विभिन्न सरकारी तथा अन्य सेवा लिन मिल्ने बताइएको छ । तर भिडभाड र समय अभावका कारण कतिपय सेवाग्राहीले सही विवरण पेश नगरिकनै राष्ट्रिय परिचयपत्र नम्बर लिएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)