प्रतिनिधिसभाको बैठक बस्दै, ९ मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुने
himalpress.com · Mon Jun 15 01:05:09 GMT 2026

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेस हुनेछ।
बैठकको सुरुमै सभामुखले प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)