पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस मनाइँदै
nepallive.com · Sun Jul 23 00:45:00 GMT 2023
काठमाडौं – आज साउन ७ गते। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै छ।
सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)