दोस्रो चरणको चुनावका लागि हामी तयार छौँ, कांग्रेस निर्वचन समिति
shilapatra.com · Mon Dec 13 17:47:00 GMT 2021
नेपाली कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको लागि तयार रहेको जानकारी गराएको छ ।
कांग्रेस विधानअनुसार सभापति निर्वाचित हुन ५१ प्रतिशत मत चाहिन्छ । ५१ प्रतिशत मत नआएमा धेरै ल्याउने २ जना बिच निर्वाचन गराई दोस्रो चरणमा निर्वाचन प्रकिया लानु पर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)