इन्जिनियर राशिदले जेलबाट रिहा भएपछि उमर अब्दुल्लाले के भने?
barnanmedia.com · Wed Sep 11 21:22:07 UTC 2024

जम्मू-कश्मीरको बारामुल्लाका सांसद इन्जिनियर रशीदलाई अन्तरिम जमानत दिएपछि बुधबार जेलबाट रिहा गरिएको थियो। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र मेहबुबा मुफ्तीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
"म उमर अब्दुल्ला र मेहबुबा मुफ्तीलाई भन्न चाहन्छु कि मेरो लडाइँ जनताका लागि हो। म उनीहरूको बारेमा कुरा गरेर मेरो कद र बलिदानलाई कम गर्न चाहन्नँ।"भाजपालाई बाहिरबाट समर्थन गर्नेबारे सोधिएको प्रश्नमा उनले भने, "तपाईँ त्यो भन्न सक्नुहुन्छ। म प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिविरुद्ध अन्तिम सासम्म लड्नेछु।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)