लुम्बिनी सभामा आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल
nepalpress.com · Fri May 22 05:43:27 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । दिउँसो २ बजेदेखि राखिएको बैठकमा सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची राखिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बिहीबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)