कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड स्थगित
arthasansar.com

कुमारी क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको ‘कुमारी सामूहिक लगानी कोष’ अन्तर्गतको ‘कुमारी सुनौलो लगानी योजना’ को इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित भएको छ।
कम्पनीका अनुसार उक्त योजनाको नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आकार १ अर्ब रुपैयाँ रहेकोमा जेठ ८ गतेसम्मको नियमित इकाई बाँडफाँडपछि योजनाको आकार पूर्ण रूपमा १ अर्ब रुपैयाँ पुग्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)