मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आमरण अनशनमा बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले तोड अनशन

barnanmedia.com · Wed Sep 11 21:43:56 UTC 2024

आमरण अनशनमा बस्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन तोडनुभएको छ ।

नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा पूर्वमुख्यमन्त्री कार्कीले आमरण अनशन तोडनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)