मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयलाई धन्यवाद दिदैँ एमाले नेता बस्नेतले भने फसाउने षड्यन्त्र असफल

barnanmedia.com · Wed Sep 11 21:53:35 UTC 2024

नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका नेता महेश बस्नेतले आफूमाथि लागेको मुद्दामा अदालतले गरेको निर्णयप्रति आभारी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै बस्नेतले न्यायालयप्रति आभारी रहेको बताएका हुन्।

उनले आफूविरुद्ध कपोकल्पित घटना बनाएर परिचालित पात्रले मुद्दा दायर गरेकोमा न्यायालयले न्यायिक निर्णय गरेको जनाए। यस्तै उनले आफ्नो राजनैनिक तथा सामाजिक जीवन सकाउने खोज्नेहरुलाई अदालतको निर्णयले पराजित गराइदिएको पनि बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)