मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना, दुई इजरायली सैनिकको मृत्यु

barnanmedia.com · Wed Sep 11 21:57:06 UTC 2024

दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ।

इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो। अन्य सात सैनिक घाइते भएको र तिनीहरूलाई चिकित्सा हेरचाहका लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)