मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिका लग्न अनधिकृत पत्र लेख्ने उपसभामुखको अड्डी कायमै, रास्वपालाई माओवादीको काँध

barnanmedia.com · Wed Sep 11 22:07:26 UTC 2024

अमेरिका लग्न अनधिकृत पत्र लेख्ने उपसभामुख इन्दिरा राना मगरले राजीनामा दिन अस्वीकार गरेकी छन्। सरोकार नै नभएका पाँच जनालाई अमेरिका लैजान अमेरिकी दूतावासलाई पत्र लेखेकी मगरलाई मार्ग प्रसस्त गर्न सत्तारुढ दलहरू कांग्रेस, एमालेले आग्रह गरेका थिए।

तर, राना भने अड्डी कसेर बसेकी छन्। रानालाई जोगाउन उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी मात्र लागेको छैन, प्रतिपक्षी माओवादी र एकीकृत समाजवादीले पनि काँध दिएका छन्। अहिले यी दल रानाको बचाउमा लागेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)