देउवा पक्षको बैठकमा खड्काले भने– पाँच महिनासम्म पार्टी एकताको ठोस परिणाम देखिएन
deshsanchar.com · Mon Jul 06 10:20:55 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन जोगाउन निरन्तर प्रयास गरे पनि पछिल्लो पाँच महिनामा एकताको ठोस परिणाम देखा नपरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)