विकास बजेट खर्चको अवस्था: बालेन–स्वार्णिम नेतृत्वमा कस्तो देखिन्छ प्रदर्शन ?
corporatenepal.com · Mon Jul 06 10:52:51 GMT 2026

काठमाडौं । एसियाली विकास बैंकमा अर्थशास्त्री रहेका डा. समीर खतिवडाका अनुसार कुनै पनि सरकारको क्षमता उसले आफ्नो विकासको बजेटलाई खर्च गर्नसक्ने प्रवृत्ति आधारमा हेरिने गरेको छ । उनको भनाइलाई नेपालको परिप्रेक्ष्यमा हेर्दा यहाँ कुल बजेटमा २० प्रतिशत पनि नरहने विकास बजेटलाई खर्च गर्न यसअघिका सरकारहरूले नसकेको तथ्यले देखाउँछ छ ।
नजिकको उदाहरण हेर्दा, आर्थिक वर्ष २०८१–८२ का लागि ल्याइएको १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको बजेटमा पूँजीगत खर्चतर्फ १८.९५ प्रतिशत रकम छुट्याइएको थियो । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा पूँजीगत खर्च (विकास बजेट)तर्फको तीन खर्ब ५२ अर्ब ३५ करोड रूपियाँमध्ये करिब ६३.२ प्रतिशत मात्र खर्च भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)