जर्मनीको विश्वकपमा शानदार सुरुआत, कुरासाओमाथि ७-१ को फराकिलो जीत
kalakarmi.com · Mon Jun 15 01:14:19 GMT 2026
काठमाडौं- चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा प्रभावशाली प्रदर्शन गर्दै कुरासाओलाई ७-१ गोल अन्तरले पराजित गरेको छ ।
समूह ‘ई’ अन्तर्गत खेलिएको उक्त खेलमा जर्मनीका लागि काइ हाभर्ट्जले दुई गोल गर्दा फेलिक्स नेम्चा, निको स्लोटरबेक, जमाल मुसियाला, नाथानियल ब्राउन तथा डेनिज उन्डाभले एक-एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
गोल्डेन बुट
फिफा