अमेरिकाज गट ट्यालेन्टमा रोबोट कुकुरहरूको नृत्य, एउटा लडे पनि अरूले ताल सम्हाले (भिडिओ सहित)
techpana.com · Sat Jun 14 17:05:20 GMT 2025

काठमाडौँ । बोस्टन डाइनामिक्सको चर्चित रोबोट कुकुर ‘स्पट’ले अमेरिकाको लोकप्रिय रियालिटी शो ‘अमेरिकाज गट ट्यालेन्ट’ (America’s Got Talent) मा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको छ । क्विन ब्यान्डको चर्चित गीत ‘Don't Stop Me Now’ मा पाँच ओटा ‘स्पट’ रोबोटले ताल मिलाएर नृत्य गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)