शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना, पश्चिम क्षेत्रका केही ठाउँमा ठूलाे पानी पर्न सक्ने
Ujyaaloonline.com · Wed Sep 11 23:23:33 UTC 2024

काठमाण्डाै – भोलि बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ । केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । महाशाखाले त्यसैअनुसारको आवश्यक सतर्कता र सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)