नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज विच शैक्षिक समझदारी
ajakoartha.com · Fri May 22 05:49:00 GMT 2026

काठमाडौं- भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौं विच आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुसँग सहकार्य गर्न समझदारी (एमओयू) भएको छ ।
मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग जोड्ने हेतूले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान स्थापित गर्न सफल क्याम्ब्रिजसँग एमओयू गरेको हो । समझदारी अनुसार अब कलेजका विद्यार्थीहरुले क्याम्ब्रिजमा गएर इन्टर्न गर्न पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)