खड्काले गरे संस्थापन पक्षसँग भएको संवादको ब्रिफिङ
baahrakhari.com · Mon Jul 06 11:07:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकमा सोमबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षसँग भएको संवादको ब्रिफिङ गरेका छन् । उनले बैठकमा संस्थापन पक्षको प्रस्तावको जवाफ उपसभापति विश्वप्रकाश शर्मालाई ह्वाट्सएपमा पठाएको जानकारी दिएको नेता मीन विश्वकर्माले बताए ।
इतर पक्षले चुनदेवीमा भाडामा लिएको सम्पर्क कार्यालयमा आज पहिलो बैठक राखेको थियो । बैठक भोलि मंगलबार पनि निरन्तर बस्ने विश्वकर्माको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)