महिला सुधार गृह सञ्चालन
barnanmedia.com · Wed Sep 11 23:41:03 UTC 2024

काठमाडौँ, २७ भदौ : लागुऔषध दुर्व्यसनीमा लागेका महिलाहरुको आचारणमा सुधार ल्याउन मकवानपुरको हेटौँडामा महिला सुधार केन्द्र सञ्चालनमा आएको छ ।
महिला लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिका–९ लामसुरेहाइटमा महिला लागुऔषध तथा मादक पदार्थ पुर्नस्थापना गृह सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)