दसैंमा सहुलियत पसल,किलोमा १० रुपैयाँसम्म छुट
ekantipur.com · Wed Sep 11 23:51:15 UTC 2024
काठमाडौँ — दसैं, तिहार र छठपर्व लक्षित गरी सहुलियत पसल सञ्चालन हुने भएको छ । यस्ता पसलमा सर्वसाधारणले सामान हेरी २ रुपैयाँदेखि १४० रुपैयाँसम्म छुट पाउने छन् । वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटीका अनुसार सहुलियत पसल असोज ७ देखि सञ्चालन हुँदैछन् ।
‘यस्ता पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र दुग्ध विकास संस्थानले छुट दिने छन्,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)