लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
baahrakhari.com · Fri Jun 26 17:50:36 GMT 2026

झापा । लागुऔषध नियन्त्रणका लागि सञ्चालित विशेष ‘स्वीप अपरेसन’अन्तर्गत बिहीबार पक्राउ परेका थप ४९ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाको मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट ३७ पुरुष र एक महिला गरी ३८ जना सेवनकर्ता तथा ११ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
नेपाल प्रहरी