२० अर्बको सम्पत्ति शुद्धीकरण प्रकरण : दीपक भट्ट, सुलभ अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा सिफारिस
barnanmedia.com · Fri May 22 05:55:05 GMT 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। विभागले करिब २० अर्ब रुपैयाँ बिगो कायम गर्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।
सिफारिस सूचीमा शंकरलाल अग्रवाल, शाहिल अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर लगायतका नाम समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)