मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाउने विमान ‘क्रु’ को कथा: अवकाश लिन लागेकादेखि विवाहकाे तयारी सम्म

ratopati.com · Sat Jun 14 18:35:00 GMT 2025

काठमाडाैँ। बिहीबार लन्डन जाँदै गरेको एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त भयो। एयर इन्डियाले विमानमा सवार २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको बताएको छ भने एक बेलायती नागरिक बाँचेको र उनको उपचार भइरहेको जनाएको छ।

यो भारतको इतिहासमा सबैभन्दा दुखद विमान दुर्घटनाहरू मध्ये एक हो। यसअघि १९९६ मा दिल्ली नजिकैको चरखी–दादरीमा दुई विमानहरू हावामै ठोक्किएका थिए, जसमा तीन सयभन्दा बढीको मृत्यु भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)