मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’

ratopati.com · Sat Jun 14 19:11:00 GMT 2025

काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक नयाँ भिडियो सार्वजनिक गर्दै ‘अमेरिकी जनतालाई सम्बोधन’ गरेका छन्। भिडियोमा उनले अङ्ग्रेजी भाषामा बोल्दै अमेरिकाको समर्थनको अपिल गरेका छन्।

भिडियोको सुरुमा उनले डोनाल्ड ट्रम्पलाई जन्मदिनको शुभकामना दिँदै, २५० वर्षदेखि स्वतन्त्रताको रक्षा गर्दै आएका अमेरिकी सैनिकहरू प्रति सम्मान व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)