वातावरण दिवसमा जिल्लाभर वृक्षारोपण
gorkhapatraonline.com · Fri Jun 05 08:06:26 GMT 2026

आज विश्व वातावरण दिवसका अवसरमा इलाममा पनि वृक्षारोपण गरि मनाइएको छ ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिकासहित जिल्लाका दशवटै पालिका, जिल्ला भरका सरकारी तथा सामुदायिक विद्यालय र विभिन्न सङ्घ संस्थाले विभिन्न प्रजातिका बिरुवा रोपन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)