सहमति नभए महामन्त्रीमा हुनेछ कडा प्रतिस्पर्धा, कम्तिमा ९ जना आकांक्षी
setopati.com · Thu Jun 25 18:30:12 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनमा सर्वसम्मत नभए महामन्त्री पदका लागि निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ।
रास्वपा विधान अनुसार एक जना महामन्त्री खुला प्रतिस्पर्धाबाट आउने छन् भने एक जना मनोनीत हुने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)