कोरोना भाइरस नियन्त्रणका लागि के गर्दैछ सरकार ?
lokpath.com · Fri May 07 17:26:43 GMT 2021
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको छ ।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन कोभिड–१९ सहजीकरण समितिको बैठकले गरेका सिफारिसका आधारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलका अध्यक्षतामा बसेको बैठकले निर्देशन गरेअनुसार र नेपाल सरकारले समयसमयमा गरेका निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते राष्ट्रका नाममा सम्बोधनका क्रममा व्यक्त गरेका प्रतिबद्धताका आधारमा कार्ययोजना तयार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)