फ्राइडे रिलिज: एकसाथ लागे 'मितज्यू' र 'काजी'
setopati.com · Fri May 22 05:59:00 GMT 2026

फ्राइडे रिलिज अन्तर्गत यो साता दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
शुक्रबारदेखि 'मितज्यू' र 'काजी' देशभरका सिनेमा हलमा रिलिज भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)