प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalnews.com · Mon Jun 15 01:37:44 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे बस्नेछ ।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)