अमेरिका र इरानबीचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ नहुने पूर्व राष्ट्रपति ओबामाको दाबी
clickmandu.com · Mon Jun 15 01:36:00 GMT 2026

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानबीच भएको कुनै पनि सम्झौताले ११ वर्षअघिको बृहत् आणविक सम्झौताभन्दा ‘उल्लेखनीय सुधार’ हुने अपेक्षा गर्नु अव्यवहारिक भएको बताएका छन् ।
एबीसी न्यूजको टक शो ‘दिस विक’ मा आइतबार जारी गरिएको अन्तर्वातार्को अंशमा, पूर्व राष्ट्रपतिले पूर्ण युद्धबाट बच्नको लागि वाशिंटनको चाहनाभन्दा कम हुने सम्झौताको लागि भएपनि वार्ता गर्नु राम्रो हुने सुझाव उनको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)