विश्वकपमा पाकिस्तानविरुद्ध भारतको शानदार जित
hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026
बर्मिङघम । इङ्गल्याण्डमा जारी महिला टी-२० विश्वकप क्रिकेटमा भारतले शानदार शुरूआत गरेको छ । भारतले चिरपरिचित प्रतिस्पर्धी पाकिस्तानमाथि शानदार जित हासिल गर्दै विजयी शुरूआत गरेको हो ।
एजबेस्टन स्टेडियममा भएको खेलमा भारत ६४ रनले विजयी भयो । खेलमा पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १७० रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)